शनिबार, जेठ ३, २०८२

सुनको भाउ तीन हजार बढ्यो

 |  शुक्रबार, जेठ २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२

vianetvianet
National life insurance

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एकहजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक लाख ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित: May 16, 2025| 12:13 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्