शुक्रबार, जेठ १, २०८३

नायिका ऋचा शर्मालाई हर्ट एट्याक्, नर्भिकमा उपचार हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिको छ ।

शर्मालाई आइसियूमा भर्ना गरिएको स्रोतले जनाएको छ। बुधबाबर एक्कासि छाती दुखेपछि नायिका शर्मा अस्पताल पुगेकी थिइन्। शर्मालाई एन्जियोप्लास्ट गरि सकिएको छ। उनको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।

नायिका शर्मालाई आइसियूबाट वार्डमा सार्ने तयारी अस्पतालले गरेको छ। नायिका ऋचाको उपचारमा मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेको स्रोतले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्