नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–१ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर । तत्कालिन पाल्पाली राजा मणि मुकुन्द सेनले मौलो गाडेर पूजा सुरु गरेको यस धार्मिकस्थलमा पछिल्लो समय पूजाअर्चनका लागि आउने भक्तजनको संख्या बढ्दो छ । तस्बिरः रासस