शनिबार, पुस १२, २०८२

सुनको भाउ तोलामा दुई हजार घट्यो

 |  मंगलबार, वैशाख ३०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं - नेपाली बजारमा आज सुन तोलामा २ हजारले घटेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित: May 13, 2025| 11:19 मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्