शुक्रबार, पुस ११, २०८२

सुनको भाउ ३७०० घट्यो

 |  सोमबार, वैशाख २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर  प्रतितोला सुनको मूल्य १ लाख  ८६ हजार ८०० रुपैयाँ कायम भएको हो। 

अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदी भने १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: May 12, 2025| 11:04 सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्