सोमबार, वैशाख २९, २०८२

वैशाख सकिन लाग्दा पनि पग्लिएन तिलिचो

 |  आइतबार, वैशाख २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

vianetvianet
triton college
National life insurance

मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो  ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री  सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलोमिटर क्षेत्रफल ओगटेको छ । तस्बिरः रासस
 

प्रकाशित: May 11, 2025| 19:28 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्