सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड । बझाङ, बाजुरा, अछाम र डोटीको बिच भागमा पर्ने खप्तड क्षेत्र २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २२ पाटन, ५२ झोतीको नामले परिचित खप्तड क्षेत्र अवलोकनका लागि बर्सेनि हजारौंको सङ्ख्यामा पर्यटक आउने गर्दछन् । तस्बिरः रासस