शनिबार, वैशाख २७, २०८२

आपतकालीन अवस्था आए सम्पर्क गर्न नेपाली दूतावास दिल्लीको आग्रह

 |  शनिबार, वैशाख २७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०८२

vianetvianet
triton college
National life insurance

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ।

शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ।

त्यस्तै, आपतकालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकातामा आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ ।

प्रकाशित: May 10, 2025| 15:19 शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्