शुक्रबार, असार ५, २०८३

कोरिया जान पाउँ भन्दै धर्ना

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२
National life
Shivam cement

काठमाडौं- कोरियन भाषा परीक्षा पास गरेर बसेका युवाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै धर्ना दिएका छन्। 

आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा उनीहरूले धर्ना दिएका हुन्। 

परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको उनीहरूको गुनासो छ।

प्रकाशित: May 05, 2025| 16:27 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्