मंगलबार, चैत ३, २०८२

११ हजार भोल्टको करेन्ट बग्ने बिजुलीको पोलमा कार ठोक्किएपछि..

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२

National life
Laxmi sunrise bank
kumari

ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ ।

पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: May 05, 2025| 09:27 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्