मंगलबार, असोज १३, २०८३

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

 |  सोमबार, वैशाख २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०८२

महेन्द्रनगर- जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी  सूचनामा सो कुरा उल्लेख गरिएको छ।  

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ।

प्रकाशित: May 05, 2025| 08:59 सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्