आइतबार, वैशाख २१, २०८२

कर्णाली बाहेक सबै प्रदेशका प्रहरी प्रमुख फेरिए

 |  आइतबार, वैशाख २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।
 

प्रकाशित: May 04, 2025| 21:01 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्