आइतबार, असार ७, २०८३

वर्षमा कति डलर कमाउँछन् नेपाली ? 

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२
National life
Shivam cement

काठमाडौं- नेपालीको प्रतिव्यक्ति वार्षिक आय बढेर औसत १५ सय १७ अमेरिकी डलर पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
 
गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १४ सय ६७ डलर थियो। एक वर्षको बीचमा प्रतिव्यक्ति आय ५० डलरमात्र बढेको छ। अघिल्लो वर्ष यो रकम १४ सय १० डलर थियो।

प्रकाशित: Apr 30, 2025| 15:04 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्