बुधबार, कात्तिक १९, २०८२

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

 |  सोमबार, वैशाख १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

काठमाडौं- आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ।

Kumaribank

आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर  एक हजार ९७० कायम भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 28, 2025| 14:25 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्