शुक्रबार, पुस ११, २०८२

पशुपति आर्यघाट नजिकै शव फेला

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौंको पशुपति आर्यघाट नजिकै शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सत्तल पेटीमा करिब ३५ वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 23, 2025| 15:39 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्