आइतबार, असार २९, २०८२

सुनको भाउ साढे सात हजार घट्यो 

 |  बुधबार, वैशाख १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

vianetvianet

काठमाडौं- सुनको मूल्य आज तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ।

हिजो मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही दिनयता लगातार बढेको सुन आज ह्वात्तै घटेको हो।

प्रकाशित: Apr 23, 2025| 11:52 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्