बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • डोटीमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

डोटीमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

 |  बुधबार, वैशाख १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

vianetvianet
triton college
National life insurance

डोटी- भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो। मृतक दुई जनाको सनाखत हुन बाँकी छ।

प्रकाशित: Apr 23, 2025| 08:13 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्