बुधबार, साउन १३, २०८३

युनिकर्न आर्म पिट हेयर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मानिस विशेषत: महिलाहरूले कपाल कलर गरेको सुन्दै आएका छौँ। रातो, सुनौलो, हरियो, सेतो, खैरो जस्ता विभिन्न कलरहरू कपालमा लगाउनु सामान्य नै भइसकेको छ। महिलामात्र नभई पुरूष पनि यस विषयमा समानान्तर नै देखिन्छन्।

नयाँ वर्षको सुरूवातसँगै,  विदेशमा फेसन टेन्डको अर्को नयाँ  टेन्ड आएको छ। त्यो हो ःकाँखीको रौलाई कलर गर्ने। काँखीको रौं प्राय  ‘सेभ’ गर्ने गरिन्थ्र्यो । तर, हाल काँखीको रौँलाई कलर लगाउने परिपाटी बढेको छ। इन्द्रेणी, गुलाबी, हरियो जस्ता रंगहरू कलर गर्ने गरिएको छ। 

‘युनिकर्न आम पिट डाइ’ नाम दिइएको यस कलरको छ  भने यो अभियानको नाम ‘ज्यानहेयरी’ राखिएको छ। यस परीक्षणको मिश्रित प्रतिक्रिया पाएको छ । 
कतिपयलाई राम्रो लागेको छ भने कतिलाई चित्त  नबुझेको बताएका छन्। 

युनिकर्न आमपिट कलरको पहिलो फोटो ‘हेयर स्टाइलिस्ट’ क्याथलिन फोर्डले पोस्ट गरेकी थिइन्।  उनका अलावा, अमेरिकी गायिका मिली साइरसले पनि आफ्नो काँखीको रौँ गाढा गुलाबी रंग लगाएकी थिइन्। 

‘ज्यानहेयरी’ अभियानकी प्रार्दुभावकर्ता २१ वर्षिया लाअुरा ज्याक्सन अनुसार, आफ्नो शरीरका रौँ हरूलाई हटाउने भन्दा पनि यसलाई स्वीकार्ने अभिप्राय साथ सुरू गरेको बताइन्। 

हाम्रो शरीरमा भएको प्राकृतिक कपाललाई फालेर भन्दा पनि त्यसलाई अझ रंगिन् बनाएर गर्व महसुस गर्नु पर्ने लाअुराले थपिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।