मंगलबार, वैशाख ९, २०८२

सुनको मूल्य दुई लाख नजिक, एकैदिन ६ हजार ९ सय बढ्यो

 |  मंगलबार, वैशाख ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा परेको छ। आज मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर सुन तोलाको दुई लाख रुपैयाँ नजिक पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। 

केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ।

प्रकाशित: Apr 22, 2025| 11:15 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्