बिहीबार, पुस १०, २०८२

सप्तकोशीमा डुबेका भाञ्जा बचाउन जाँदा मामा पनि बेपत्ता

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

सप्तकोशीमा नुहाउने क्रममा मामा-भाञ्जा बेपत्ता भएका छन्।

National life

सुनसरीको इटहरी-१६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।

सोमबार बिहान ८:३० बजेतिर बराहक्षेत्र मन्दिर छेउमा भाञ्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि उनलाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी पकली, सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी जारी छ।

प्रकाशित: Apr 21, 2025| 11:47 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्