आइतबार, कात्तिक १५, २०८३

सुनको भाउ १ लाख ९१ हजार पुग्यो

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले फेरि उच्च रेकर्ड कायम गरेको छ। आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो।

प्रकाशित: Apr 21, 2025| 01:15 सोमबार, वैशाख ८, २०८२