शुक्रबार, असार ५, २०८३

‘यामाहा ब्लू फेस्ट’ मा ग्राहकको आकर्षण

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२
National life
Shivam cement

काठमाडौं- एक हप्ता लामो ‘यामाहा ब्लू फेस्ट’ सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा एक हप्ता देखि जारी दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा शुक्रबार समापन भएको हो।

सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको कम्पनीको दाबी थियो।

यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए।
 

प्रकाशित: Apr 20, 2025| 15:53 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्