शुक्रबार, असार ५, २०८३

कवाडी संकलन केन्द्रमा महानगरको डोजर

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२
National life
Shivam cement

काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले बागमतीको च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मका कवाडी संकलन केन्द्र हटाएको छ।

आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र डोजर लगाएर हटाइएको हो। पटक-पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगरको भनाइ छ। कवाडी हटाउन महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको थियो।

कवाडी संकलन केन्द्रका मजदुरले डोजरमा ढुंगामुढा गर्दा सिसा फुटेको छ। ढुंगामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Apr 17, 2025| 11:55 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्