शनिबार, वैशाख ६, २०८२

सुनको भाउ १ लाख ९० हजार नाघ्यो

 |  बिहीबार, वैशाख ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाको १ लाख ९० हजार रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

सुन आज एकैदिन तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो। हिजो बुधबार २ हजार ७०० रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँ थियो। 
 

प्रकाशित: Apr 17, 2025| 11:35 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

नेपाल-चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपछि हालसम्म तीन हजारभन्दा बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन्।