बिहीबार, असोज १५, २०८३

नुवाकोटमा विदुयुतीय माइक्रो बस पल्टियो

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

नुवाकोटको गुरुङ गाउँमा माइक्रो बस दुर्घटना भएको छ। काठमाडौंबाट नुवाकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बागमती प्रदेश ३-००१ ज ९३४ नम्बरको विद्युतीय माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जना बालबालिका, ६ महिला र चार जना पुरुष रहेका छन्। उनीहरूको नुवाकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Apr 16, 2025| 22:01 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्