शुक्रबार, असार ५, २०८३

सुनको भाउ २७ सय बढेर उच्च रेकर्ड 

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आज तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 16, 2025| 11:22 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्