NadaNada
बिहीबार, भदौ ५, २०८२

पेट्रोल र डिजेलको मूल्य घट्यो

 |  मंगलबार, वैशाख २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

vianetvianet

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको हो।

प्रकाशित: Apr 15, 2025| 20:15 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्