बिहीबार, असार ४, २०८३

सुनको भाउ बढ्ने क्रम रोकिएन, आज पनि उच्च रेकर्ड

 |  आइतबार, चैत ३१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

यसअघि एक लाख ८५ हजार रुपैयाँ प्रतितोला पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

यो अहिलेसम्मकै उच्च मूल्य हो। केही  दिनयता लगातार सुनको भाउ बढिरहेको छ।

प्रकाशित: Apr 13, 2025| 11:04 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्