बिहीबार, पुस १०, २०८२

शंखमूलमा युवराज मृत फेला

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल रहेको प्रहरीले जनाएको छ।

शंखमूलमा डेरा गरी बस्दै आएका उनी आफ्नै कोठामा मृत फेला परेका हुन्।
 

प्रकाशित: Apr 10, 2025| 12:35 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्