शुक्रबार, वैशाख ५, २०८२

सुनको भाउ एकैदिन ५७ सय बढेर बन्यो नयाँ रेकर्ड

 |  बिहीबार, चैत २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

vianetvianet

काठमाडौं- आज बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ।

triton college

हिजो तोलामा २ हजार बढेको सुन आज एकैदिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो।

आज चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।

National life insurance

प्रकाशित: Apr 10, 2025| 11:05 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

नेपाल-चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपछि हालसम्म तीन हजारभन्दा बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन्।