बिहीबार, पुस १०, २०८२

भक्तपुरको सल्लाघारीमा सडकमै पल्टियो गाडी

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

National life
Laxmi sunrise bank
kumari

भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्।

आज बिहान बा ३ ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बीच सडकमा नै पल्टिएको हो।

तीव्र गतिमा गाडी चलाएका कारण पल्टिएको प्रहरीको अनुमान छ। गाडीमा ९ जना यात्रु सवार थिए।

प्रकाशित: Apr 10, 2025| 10:06 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्