बिहीबार, असार ४, २०८३

नेपाल बार अध्यक्षमा मिश्र २२ सय ८७ मतले अगाडि

 |  बुधबार, चैत २७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल बार एसोसिएसनको मत गणना जारी छ। पछिल्लो मत परिणामअनुसार अध्यक्षमा प्रा डा. विजकुमार मिश्रले झन्डै चारहजार मतसहित अग्रता लिएका छन्। 

मिश्रले अहिलेसम्म तीनहजार ९६४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एकहजार ६७७ मतसहित पछ्याउँदै छन्।
 
महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन्। उनको तीन हजार ७३९ मत हुँदा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने  एकहजार ५७९ मतसहित पछ्याउँदै छन्।
 
सबै प्रदेशका उपाध्यक्षसहित सदस्यहरूमा मिश्र प्यालनलकै अग्रता छ।
 

प्रकाशित: Apr 09, 2025| 16:10 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्