बिहीबार, वैशाख ४, २०८२

नारायणगढ-बुटवल सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet
triton college
National life insurance

नवलपरासी- नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ। 

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ। चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ। वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुनेछ।  
 

प्रकाशित: Apr 09, 2025| 08:45 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्