शुक्रबार, जेठ १, २०८३

भ्यालेन्टाइन डे कै दिन लगन गाँठोमा कसिँदै वर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – पछिल्लो पुस्ताकी चर्चित नायिका वर्षा राउत भ्यालेन्टाइन डे अर्थात फागुन २ मा लगन गाँठोमा कसिने भएकी छन्। लामो समयदेखि सन्जोग कोइरालासँग प्रेम सम्बन्धमा रहेकी वर्षा अब बैबाहिक बन्धनमा बाधिन लागेकी हुन्। 

वर्षाले विहेको निमन्त्रणा कार्ड सोमबार विहान फेसबुकमा शेयर गर्दै विहेबारे सार्वजनिक गरेकी हुन्। 

सन्जोग पनि मोडल हुन्। वर्षा सन्जोगकै कारण आफू अहिलेको स्थानमा पुगेको बताउँदै आएकी छिन्। उनीहरु विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्