बिहीबार, असार ४, २०८३

सुनको मूल्य १९ सय घट्यो

 |  आइतबार, चैत २४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत २४, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो। 

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो। 

चाँदी भने आज तोलामा १८०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 06, 2025| 10:56 आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्