सोमबार, साउन १८, २०८३

तीनकुनेमा मारिएका पत्रकार सुरेशको ६ दिनमा भयो अन्त्येष्टि

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

काठमाडौं- यही चैत १५ गते राजावादीहरूको आन्दोलनमा निधन भएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि आज अन्तिम संस्कार गरिएको छ।

टिचिङ अस्पतालमा पोस्टमार्टमपछि शोभा भगवतीमा अन्तिम संस्कार गरिएको हो। सरकारले उनको परिवारलाई १० लाख रुपैयाँ राहत र रोजगारी दिने प्रतिवद्धता गरेपछि अन्त्येष्टि गरिएको हो।

आज उनका दाजु दिनेश रजकलाई सञ्चारमन्त्री र गृहमन्त्रीले भेटेका थिए।

प्रकाशित: Apr 02, 2025| 18:27 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्