मंगलबार, साउन १९, २०८३

पटाका गोदाममा विस्फोट हुँदा १८ जनाको मृत्यु

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

भारतको गुजरातस्थित बनासकाण्ठाको दीसा सहरमा एक पटका गोदाममा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।

मृतकमध्ये धेरै भारतको मध्य प्रदेशका बासिन्दा रहेको टाइम्स अफ इण्डियाले जनाएको छ।

विस्फोटपछि गोदामको छाना र पर्खाल ढलेर उनीहरूको मृत्यु भएको हो। गोदाममा आगोबाट बच्न सुरक्षा उपकरण नभएको बताइएको छ ।

प्रकाशित: Apr 01, 2025| 17:44 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्