बुधबार, पुस ९, २०८२

सांसद दीपक बोहराको निधन

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रतिनिधि सभाका सांसद दीपक बोहराको निधन भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बोहराको आज काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।

उनी राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री हुन्। २०७९ को आम निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।

प्रकाशित: Apr 01, 2025| 11:13 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्