मंगलबार, साउन १९, २०८३

ग्यास सिलिन्डर पड्किँदा ७ जनाको मृत्यु

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको हो। घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला रहेका छन्।

 

प्रकाशित: Apr 01, 2025| 10:58 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्