बुधबार, साउन १३, २०८३

सुहाउदो हेयर स्टाइल र कलर स्मार्ट ऐनाले नै भन्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अमेरिका - लस भेगसमा भएको कन्जुमर इलेक्ट्रोनीक सो (सि इ एस २०१९) मा फ्रेन्च कम्पनी केयरले स्मार्ट ऐना सार्वजनिक गरेको छ। यो ऐनाले कुनै पनि ब्यक्तिलाई कस्तो हेयर स्टाइल र कुन रङ्गको केश सुहाउँछ भन्ने थाहा पाउन मद्दत गर्छ। 

कम्पनीले स्मार्ट  ऐनालाई ‘आर्टेमिस’ नाम दिएको छ। यसले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अनुसार काम गर्छ। जसको मदतले केश काल्पनिक रङ्ग्याउन पनि मिल्छ। 

तर, कम्पनीले अहिलेसम्म ऐनाको मूल्य भने तोकेको छैन। यसका साथै ऐनामा ३६० डिग्री भ्यु फिचर राखिएको छ। जसले गर्दा प्रयोगकर्तालाई आफ्नो टाउँको पछाडीको भाग लेख्न पनि सहज हुने छ।

यस्ता छन् ऐनाका फिचर 

ऐनाले प्रयोगकर्ताको हरेक पल कैद गर्दै फरक–फरक हेयर स्टाइल देखाउँछ। यसमा गुगल असिस्टेन्टको सुविधाका साथै नयाँ हेयर स्टाइलको भिडियो पनि रेर्कड गर्न सकिन्छ। भ्वाइस कमान्डले पनि यो ऐनालाई चलाउन सकिन्छ भने फोर डि चित्रणको सुविधा पनि राखिएको छ। जसबाट अनुहारको थ्री डि तस्बिर तयार गर्न सकिन्छ। 

कम्पनी अनुसार बच्चाले नियमित रुपमा दाँतको सफाई गर्छ कि गर्दैन भन्ने पनि स्मार्ट ऐनाबाट थाहा पाउन सकिन्छ।

स्मार्ट ऐनामा खाता खोल्ने, क्यालेन्डर राख्ने, रेडियो सुन्ने र मौसमको जानकारी पाउने लगायतका सुविधा पनि छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।