बुधबार, पुस ९, २०८२

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ।

National life

बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको छ।

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग दुई घण्टा लामो छलफल गरेका थिए। तर, निकास निस्कन सकेन।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आएका छन्। प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडान छ।

प्रकाशित: Mar 28, 2025| 13:16 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्