आइतबार, मंसिर २८, २०८२

थानकोटमा हायस दुर्घटना, एक जनाको मृत्यु

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

चितवनबाट काठमाडौं आउँदै गरेको हायस माइक्रो अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।

National life

मृत्यु हुनेमा २५ वर्षीया महिला रहेकी छिन्। उनको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्‍यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते ६ जना छन्।

प्रकाशित: Mar 23, 2025| 21:08 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्