सोमबार, भदौ १५, २०८३

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

 |  शुक्रबार, चैत ८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ८, २०८१

काठमाडौं- आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो।

बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 21, 2025| 11:26 शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्