आइतबार, फागुन १७, २०८२

रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

kumari

अबुधाबी- संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ। 

पछिल्लो सहमति अनुसार दुबै मुलु्क (१७५ युक्रेनी बन्दी र १७५ रूसी बन्दी ) गरी कुल ३५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको युएईले जनाएको छ। योसँगै युक्रेनमा रूसी आक्रमणम सुरू भए यता युएईको मध्यस्थतामा कुल २३३ कैदीबन्दीको आदानप्रदान भएको छ। 

युएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रूस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ। यसले दुई देशहरू बीचको सङ्कट समाधान गर्ने सबै प्रयासहरूलाई समर्थन गर्न युएईको भूमिकाको लागि दुबै देशहरूको प्रशंसालाई प्रतिबिम्बित गर्दछ।   -एएफपी

प्रकाशित: Mar 20, 2025| 16:30 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्