आइतबार, साउन २४, २०८३

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

काठमाडौं- कास्की तथा आसपासका स्थानमा भूकम्प गएको छ। आज बिहान ४:११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ।

४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

प्रकाशित: Mar 11, 2025| 08:19 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्