मंगलबार, पुस ८, २०८२

काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।

National life

जिप्रकाले यही फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौंको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न पाइने छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 10, 2025| 16:34 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्