आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफ इन्स्योरेन्सलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्सलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

 |  बिहीबार, फागुन १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०८१
National life
Shivam cement

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स २०२४ अवार्डबाट सम्मानित भएको छ। एचआरएम नेपालद्वारा फागुन १३ गते आयोजित एक समारोहबीच सिटिजन लाइफ उक्त अवार्डबाट सम्मानित भएको हो।

नेपाली बिमा कम्पनीको वित्तीय विवरण, सूचकांकहरू, सुशासनलगायतको अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रूपमा पुरस्कृत भएको जनाएको छ। सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र नायव प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो।

 

प्रकाशित: Feb 27, 2025| 13:33 बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्