शुक्रबार, जेठ १, २०८३

मेलिनाको ‘छाडी गयौं’ बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ। गायिका राईसँगै बुद्ध राईले गीतमा स्वर दिएका छन्। 

गीतमा सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको छ। गीत ओ एस आरको युटुव च्यानल मार्फत बजारमा पठाइएको हो। 

गीतमा किमसम राईको निर्देशन रहेको छ। उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन्। गीतमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्