बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भाटभटेनी सुपरमार्केट कर्पोरेट बास्केटबल प्रतियोगिता हुने

भाटभटेनी सुपरमार्केट कर्पोरेट बास्केटबल प्रतियोगिता हुने

 |  बिहीबार, फागुन ८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

vianetvianet

काठमाडौं- भाटभटेनी सुपरमार्केट ३ गुणा ३ कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना गरिने भएको छ। १७ देखि १८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ कर्पोरेट टिमले सहभागिता जनाउनेछन्।

Kumaribank

एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले काठमाडौंको मम्बा स्पोट्र्स सेन्टरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजंग थापाले प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा भाटभटेनी सुपरमार्केट रहेको बताए। यस्तै, अन्य प्रायोजकमा आई लाइक इट मनोरन्जन पार्टनर, मम्बा स्पोट्र्स सेन्टर कोर्ट पार्टनर, ह्याम्स अस्पताल मेडिकल पार्टनर, पेपे पिज्जा फुड पार्टनर र ऊप्स रहेका छन्।

कर्पोरेट संस्थालाई आफ्नो टिम दर्ता गर्न आग्रह गरिएको थापाको भनाइ छ। लिग कम नकआउटमा सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन फेब्रुअरी २४ अघि नै टिम दर्ता गरिसक्नुपर्नेछ।

प्रकाशित: Feb 20, 2025| 12:14 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्