आइतबार, जेठ ३१, २०८३

कुमारी बैंक र सूर्यविनायक मिसन अस्पतालबीच सम्झौता

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

काठमाडौं- कुमारी बैंक र सूर्यविनायक मिसन अस्पतालबीच कुमारी बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

National life

सम्झौता बमोजिम सूर्यविनायक मिसन अस्पतालबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स-रे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो।

विगत २३ वर्षदेखि कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउण्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले आगामी दिनमा पनि थप सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त काम गर्दै जाने प्रतिबद्धता जनाएको छ

 

Shivam cement

प्रकाशित: Feb 20, 2025| 12:11 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्